काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ६ करोड २७ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्त २ करोड ४८ लाख रुपैयाँ नाफामा थियो। खुद ब्याज आम्दानी उल्लेख्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण लघुवित्त नोक्सानीमा पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६१.३४ प्रतिशत बढेको छ। लघ...
काठमाडौं । माघ २५ गते, शुक्रबार, अमेरिकी डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। डलरको मूल्यले हिजो अर्थात बिहीबार बनाएको रेकर्डलाई तोडेर आज पुनः नयाँ रेकर्ड बनाएको हो। आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ८३ पैसा र बिक्रीदर १४० रूपैयाँ ४३ पैसा कायम भएको छ। हिजो डलरको यस्तो दर क्रमशः १३९ रुपैयाँ ६५ पैसा र १४० रुपैयाँ २५ पैसा थियो। त्यस्तै, यस दिन युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ९६ पैसा र ...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउण्डेसन लाई रु पांच लाख मात्र आर्थिक सहायता प्रदान गरेको छ। उक्त सहयोग फउण्डेसनमा अध्यनरत बिधार्थीहरुको शिक्षातर्फ खर्च हुनेछ । एक कार्यक्रमका बिच कम्पनिका प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्याल ज्यु ले उक्त रकम फाउण्डेसनका प्रतिनिधि श्री दिपक बस्नेतलाई हस्तानतरण गर्नु भएको थियो । सबैका...