सानिमा रिलायन्स लाइफको बिजनेस रिभ्यु मिटिङ सम्पन्न
beemaadmin
२०८१ माघ २३, बुधबार
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बिजनेस रिभ्यु मिटिङ चितवनको सिराइचुलि होटेलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम माघ २० मा आयोजना गरिएको हो । कार्यक्रममा कम्पनिका अध्यक्ष रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायब कार्यकारी अधिकृत राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत व्यापार अधिकृतहरू, रिजनल म्यानेजरहरू, एरिया म्यनेजरहरू, शाखा प्रबन्धकह...