काठमाडौं । जीवन बीमा बजारमा आफूलाई स्थापित गर्न सफल जीवन बीमक सूर्यज्योति लाइफ इन्स्योरेन्सले सन् २०२५ का लागि एमडिआरटी योग्य भएका अभिकर्ताहरूको चन्द्रागिरी स्थित चन्द्रागिरि हिल्स रिजोर्टमा भव्य कार्यक्रमका बीच सम्मान गरेको छ। वित्तीय सल्लाहकारहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल एमडीआरटीले सन् २०२४ मा गरेको व्यवसायीक लक्ष्य पुरा गर्न सफल अभिकर्तालाई सूर्यज्योति लाइफले गत साता विशे...
काठमाडौं । उन्नति सहकार्य लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ लाख ८९ हजार रुपैयाँले बढेको...
काठमाण्डौ । अग्रणी जीवन बीमा कम्पनी आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्ममा २६ करोड ७८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४.१२ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले २३ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब ३३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम...