काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पुनः ६ बुँदे स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको हो । अहिलेको स्पष्टीकरणमा पहिलेको जवाफ किन समयमा नपठाएको, डेडिकेटेड र ट्रंकलाइनको महसुल किन समयमै नउठाएको, मन्त्रालय मातहतको निकाय भए पनि सबै जानकारी किन माथि नदिएको जस्ता विषय समेटिएर मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको हो ...
काठमाडौं । चालू आवको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले ४ करोड ४ लाख ७७ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा लघुवित्तको नाफा ३ करोड ४० लाख रुपियाँ थियो । गत वर्षको तुलनामा लघुवित्तको नाफा १९ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा लघुवित्तले १३ करोड ७१ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको छ, जुन गत आवमा १५ करोड ५७ लाख रुपियाँ थियो । त्यस्तै...
काठमाण्डौ । लघु बीमाको क्षेत्रमा नेतृत्वदाही भूमिका खेलिरहेको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०।८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मूल्याङ्कन भई प्रतिवेदन नियामक निकाय श्री नेपाल बीमा प्राधिकरणबाट मिति २०८१ साल कात्तिक २६ गते स्वीकृत भएको हो ।
बीमा कम्पनीको अर्थिक अवस्था कस्तो रहेको छ भनी बुझ्ने एक महत्वपूर्ण आधारको रुपमा ...