काठमाडौं । सानिम जीआईसी इन्स्योरेन्स निर्जीवन बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आउँदो मंसिर ९ गतेदेखि मंसिर ११ गतेसम्म आधारभूत तालिम सञ्चालन गर्न लागिएको जानकारी गराएको हो। तालिम कम्पनीको केन्द्रीय कार्यालय अथवा जुगल मिटमार्फत बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म हुनेछ। तालिमपश्चात परीक्षा भने मंसिर १२ गते हुनेछ। परीक्षा बिहान ११ बजेबाट ...
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्ममा नोक्सानीमा रहेको लघुवित्त, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लघुवित्तले ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ४ करोड ७३ ...
काठमाडौं । कात्तिक २६ गते, सोमबार, एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात कात्तिक २७ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। इन्स्योरेन्सले हाल...