काठमाडौँ । दाबी भुक्तानीमा कुनै समस्या नहोस् र प्रक्रिया पूरा हुने बित्तिकै भुक्तानीको वातावरण मिलाउन नियामक निकाय नेपाल बीमा प्राधिकरण खटिएपछि अहिले दाबी भुक्तानीमा पहिले जस्तो अवस्था छैन । बीमा कम्पनीहरूले बाढी पहिरोबाट भएको क्षतिको माग दाबीमा भुक्तानीको रफ्तार बढाएका छन् । असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न स्थानमा भएको सम्पत्तिको क्षतिको बिमामा भु...
काठमाडौं । जीवन बीमा बजारमा अग्रणी स्थानमा रहेको सन नेपाल लाइफ इन्स्योरेन्सले आश्विन मसान्तसम्म नियुक्त हुने मार्केटिङ्ग मेनेजरहरुलाई ग्राण्ड होटेल पोखरामा २०८१ कात्र्तिक ९ र १० गते १ रात २ दिनको मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन प्रोग्राम टाइटल को ग्राण्ड कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्याल, प्रमुख बजार अधिकृत श्री गणेश चौलागाइ, ट्रेनर तथा ला...
काठमाडौं । नियामक निकाय धितोपत्र बोर्ड नेतृत्वविहीन बन्दा २७ अर्बको आईपीओ अड्किएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेवोन लामो समयदेखि नेतृत्वबिहीन हुँदा झण्डै २७ अर्ब रुपियाँ बराबरको साधारण शेयर (आईपीओ) निष्काशन अलपत्र परेको छ । आईपीओ निष्काशनका लागि निवेदन दिएका उनीहरुले बोर्डको अध्यक्ष नियुक्ति नहुँदा अनुमति पाउन नसकेका हुन् । बोर्डको पछिल्लो तथ्यांकअनुसार ३४ कम्पनीका १६ करोड ...