वार्षिकोत्सवको अवसरमा बीमा साक्षरता कार्यक्रम सम्पन्न
beemaadmin
२०८१ कार्तिक १०, शनिबार
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ७औं वार्षिकउत्सबको शुभ अवसरमा शितगंगा नगरपालिका वडा ४ अमराई स्थीत उद्योग वाणिज्य संघ शितगंगाको सभा हलमा बीमा साक्षरता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा शितगंगा नगरपालीकाका नगर प्रमुख , वडा अध्यक्ष , प्याब्सन अर्घाखाँची अध्यक्ष , उद्योग वाणिज्य संघ शितगंगा अध्यक्ष , नगर कार्ययालिका सदस्य, वडा सदस्य तथा स्थानिय बुद्धिजिबी समाजसेवी व्यापारी शिक्ष...