काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड ९ज्ीद्यक्ी० ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ हजार १४३ प्रतिशत बढी हो। गत आर्थिक...
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभाले हकप्रद शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको छ । सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले चुक्तापुँजीको ६२.५६ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमोन गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७९–८० को बोनस शेयर वितरण कायम हुने चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८–९७ रुपैयाँको...
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण कुमार रावलको निधन भएको छ। रावलको भक्तपुरस्थित नागरिक अस्पतालमा बिहीबार बिहान उपचारका क्रममा निधन भएको हो । सोल्टी होटलमा आयोजित कार्यक्रममा सहभागि भएर घर फर्किएका उनी मुटुमा एक्कासी समस्या भएपछि उनलाइ नागरिक अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। उनको ६१ वर्षको उमेरमा निधन भएको हो । रावलको परिवारमा ...