आज बेलुकीबाट वर्षा ह्वात्तै घट्ने
beemaadmin
२०८१ आश्विन १३, आईतवार
काठमाडौं । आइतबार बेलुकीबाट वर्षा हुने क्रम ह्वात्तै घट्ने अनुमान जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाका अनुसार भोलि दिउँसोदेखि वर्षाको मात्रा कम हुँदै जाने र बेलुका निकै घट्ने सम्भावना छ। महाशाखाले भनेको छः आइतबार दिउँसो कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकरदुई स्थानमा मात्र मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने ...