आइएमई लाइफको ब्रान्च स्टार अवार्ड सम्पन्न
beemaadmin
२०८१ आश्विन १०, बिहीबार
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी कोशि प्रदेशमा शाखा स्तरबाट गरिने सम्मान कार्यक्रम असोज ८ गते सम्मन्न भएको छ । संयुक्त रूपमा इटहरि, बिराटचोक, झुम्का, तरहरा र ईनरुवा गरी ५ वटा शाखा तथा उपशाखाका अभिकर्ता , एजेन्सी म्यानेजर चिफएजेन्सीहरुले अघिल्लो आर्थिक वर्ष २०८०र ८१ मा प्रत्येक शाखाबाट प्रथम बीमाशुल्क संकलन गर्नेमध्ये सेल्फ कोडमा प्रथम, दोस्रो र तेस्रो गर्ने र टिमबाट संङ्कलन गर्ने उत्कृष्ट...