हिमालयन ऊर्जाको हकप्रद लिलाम बिक्री खुला
beemaadmin
२०८१ आश्विन ७, सोमबार
काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद शेयर लिलामी बिक्री खुलाएको छ ।
कम्पनीले आजदेखि हकप्रद बिक्री खुलाएको हो । प्रतिकित्ता न्यूनतम १०० रुपियाँ तोकिएको यो शेयर जोकाही लगानीकर्ताले खरिद गर्न पाउनेछन् । न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका शेयर खरिदका लागि बोलकबोल पेस गर्न सकिनेछ । बोलपत्र असोज १४ गतेसम्म पेश गर्न सकिनेछ । इच्छुक लगानीक...