आज सन नेपाल लाइफको सातौं वार्षिकोत्सव
beemaadmin
२०८१ आश्विन ६, आईतवार
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आज सातौं वार्षिकोत्सव मनाउँदैछ । सात वर्ष, सात प्रदेश अनि सात सत्कर्म भन्ने मूल नाराका साथ आज सातौं वार्षिकोत्सव मनाउन लागेको हो । इन्स्योरेन्सले वार्षिकोत्सवका अवसरमा सातै प्रदेश अन्तर्गतका प्रदेश, शाखा र उपशाखा कार्यालयमार्फत संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यक्रम समेत गरेको छ। वार्षिकोत्सवको अवसरमा इन्स्योरेन्सले आइतबार नयाँ बीमालेख समेत...