काठमाडौं । जीवन बीमा व्यवसायको सबैभन्दा ठूलो रोग हो पोलिसी सरेन्डर । त्यसो हुनुमा विविध कारणहरु छन् । सबैभन्दा ठूलो कारण भनेको दक्ष अभिकर्ता नहुनु नै हो । अभिकर्ताले बीमितको अवस्था नहेरी क्षणिक लाभको हिवास गर्दा नै बीमा पोलिसी सरेन्डर दर डरलाग्दो गरी उकालो लागेको छ । त्यसमाथि जर्जर बनेको अर्थतन्त्र पनि अहिले प्रमुख कारण नै हुन आएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा १ अर्ब रकममाथिको बिमालेख सरेन...
काठमाडौं । धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा अरवौं राजश्व मुलुकले गुमाउनु परेको छ । बोर्ड नेतृत्वविहीन हुँदा मुलुकको अर्थतन्त्रमै दैनिक करोडौं नोक्सानी पुर्याइरहेको छ । अर्बौं रकमको सार्वजनिक निष्कासन नहुँदा थुप्रै जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ । सार्वजनिक निष्कासन मात्रै होइन, बोर्डका अन्य धेरै काम अवरोध भएका छन् । सेयर बजारमा हुन सक्ने सम्भावित जालसाजी कारोबार तथा अन्य भित्री सूचना प्रव...
काठमाडौं । प्रस्तावित बीमा नियमावलीबाट जीवन बीमा व्यवसाय धराशायी हुने निश्कर्ष पेसागत बीमा अभिकर्ता संघ नेपालले निकालेको छ । नेपाल बीमा प्राधिकरणमा आज ज्ञापनपत्र बुझाउँदै संघले यस्तो धारणा सार्वजनिक गरेको हो। प्रस्तावित बीमा नियमावलीमा हटाउनुपर्ने तथा सुधार गर्नुपर्ने १७ बुँदे सुझाव पनि संघले प्राधिकरणलाई दिएको छ। संघले प्राधिकरणको केन्द्रीय कार्यालयसँगै ६ वटै प्रदेश कार्यालयमा ज्ञानपत्र बुझाएका छ...