काठमाडौं । बीमा नियमावली २०८० को मस्यौदामा बीमा अभिकर्ता सम्बन्धी प्रावधान प्रति पेशागत बीमा अभिकर्ता संघ नेपालले आपत्ती जनाएको छ। संघले साबिक बीमा नियमावली २०४९ को प्रावधानको निरन्तरताको माग गर्दै कुनै पनि बहानामा अभिकर्ताको सुविधा र आम्दानी कुण्ठित नपार्न चेतावनी समेत दिएको छ। नियमावलीको मस्यौदाको नियम ५० र ५१ को प्रावधान सम्बन्धमा संघका केन्द्रिय अध्यक्ष केदारनाथ अधिकारीले भने, अभिकर्ता सम्बन्ध...
काठमाडौं । बीमा नियमावली २०८० को मस्यौदाको प्रावधान लागू भएको खण्डमा दश कक्षा उतीर्ण भएर इजाजत पत्र लिइ बीमा क्षेत्रमा अहोरात्र खटिएका अभिकर्ता पेशाबाट पलायन हुनुपर्नेछ। मन्त्री परिषदबाट अनुमोदनको अन्तिम चरणमा रहेको नियमावलीमा समावेश गरिएको प्रावधानमा अभिकर्ता इजाजत पत्र प्राप्त गर्न वा नविकरण गर्न कम्तीमा १२ कक्षा उतीर्ण हुनुपर्छ। २०४९ सालको नियमावलीको प्रावधानका आधारमा एसएलसी अर्थात् १० कक्षा उत...
काठमाडौं । सुनको मूल्य निरन्तर तेस्रो दिन घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले घटेर एक हजार ८८० रुपैयाँमा किनबेच ...