काठमाडौँ । थुप्रै विवादमा पटक पटक मुछिँदै आएका नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको कागजातहरूले देखाएको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले जनाएको छ । समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको पाइएको हो । समितिले छानबिन गरि...
काठमाडौँ । विधि, पद्दति र सुशासनका कुरा गर्ने रास्वपा सभापति रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको ठहर संसदीय छानविन समितिले गरेको छ । नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन सोमबार सदस्यहरूले हस्ताक्षर गरेर संस...
काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताका हकवालालई १० लाख रुपियाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । भरतपुर २, चितवन निवासी खाता धारक सुस्मा श्रेष्ठको दुर्घटनामा परि मृत्यु भए पश्चात श्रीमान ईन्द्रनारायण श्रेष्ठलाई बीमा वापतको १० लाख रकम हस्तान्तरण गरिएको हो । उक्त रकम बैंकको पोखरा बसपार्क शाखाबाट हस्तान्तरण गरिएको थियो । सानिमा जिआईसि इन्स्योरेनसबाट बीमा द...