काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले घोतक रोग वापतको दाबी भुक्तानी दिएको छ। कम्पनीकी बीमित सर्मिला कटुवाल थापाले आफु प्रस्तावक भई एशियन लाइफ इन्स्योरेन्समा आफ्नो छोरीको ५ लाखको बीमा गरेकी थिइन् । सर्मिला कटुवाल थापाले विगत ८ महिना अगाडीदेखि स्तन क्यान्सर भइ उपचार गराइरहेकी थिइन् । सोही क्रममा उनले कम्पनीबाट पाउने घातक रोग सुविधा वापतको रकम हस्तान्तरण गरेको छ । थापालाई कम्पनीले घातक रोग सुवि...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘काठमाण्डौ इन्टिच्युट अफ चाइल्ड हेल्थ’ लाई ५० लाख सहयोग गरेको छ । उक्त सहयोग रकमबराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले उक्त संस्थाका अध्यक्ष डा भगवान कोइरालालाई हस्तान्तरण गरेका हुन् । बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख क...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले लाभांशको अजेण्डा पारित गर्न साधारण सभा डाकेको छ । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले ३० औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी असोज २० गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनन सेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी क...