काठमाडौं । सुनको भाउले आज नयाँ रेकर्ड गरेको छ । गत शुक्रबार प्रतितोला ३ हजार रुपैयाँले बढेको सुनको मूल्य आज पनि ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँमा करोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत भदौ २८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको...
काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा बिमकको प्रदेश प्रमुखहरुसंग बीमा बिषयक छलफल तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश अन्तर्गत रहेका सम्पुर्ण जीवन तथा निर्जिवन बीमा कम्पनिका प्रदेश प्रमुखसंगको अन्तर्कृयामा जीवन तथा निर्जिवन बीमामा देखियका समस्या र नेपाल बीमा प्रधिकरणले खेल्नुपर्ने भुमिकाको बिषयमा आधारित रहेर छलफल तथा अन्तर्कृया भएको हो । सम्पुर्ण ...
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय हेटौँडाले ग्रान्ड माटिभेसनल एन्ड रिवार्ड कार्यक्रम शनिबार सम्पन्न गरेको छ। हेटौँडा शाखा प्रमुख नारायण कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कम्पनीका डेपुटी सीईओ स्मृतिराज कँडेल प्रमुख अतिथि, एमडीआरटी दिपक अर्याल विशेष अतिथि र पूर्वएमडीआरटीद्वय भरत रोक्का तथा केशव शाही ठकुरी र नेसनल रत्न आस्मा पोखरेल अतिथिका रुपमा रहेका थिए। कार्यक्रममा व...