सुनको मुल्य बढ्नै पर्ने कारण के ?
beemaadmin
२०८१ भाद्र २९, शनिबार
काठमाडौं । सुनको भाउले एकपछि अर्को रेकर्ड कायम गर्दै अब सामान्य मानिसले सुन लाउने होइन हेर्ने धातु बन्दैछ । यो साता पनि सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । सोहि क्रममा, शुक्रबार सुन तोलाकै एक लाख ५६ हजार ३०० रूपैयाँको उचाइमा पुगेको छ । साताको चोथो दिन, बुधबार रेकर्ड कायम गरेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन, शुक्रबार पुनः ऐतिहासिक रेकर्ड कायम गरेको हो । यसरी, नेपाली बजारमा पनि यो साता सुनक...