काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरको बाँडफाँड भदौ २५ गते गरेको हो । उक्त बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक नाबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा भएको हो । कम्पनीले गत असार १९ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता (१ः१) अनुपातमा प्र...
काठमाडौं । एनएलजी इन्स्योरेन्सले हकप्रद शेयरको दर संशोधन गरेको छ। इन्स्यारेन्सले अब ६२.५६ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ।
इन्स्योरेन्सले यस अघि ६६ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको थियो। तर, सो हकप्रद शेयर स्वीकृत हुनुभन्दा अगाडि नै ५.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएकोले इन्स्योरेन्सले हकप्रद शेयरको दर संशोधन गरेको हो। यस अनुसार अब इन...
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । बैठकले आव २०८०–८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हालको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँको १४।२५ प्रतिशत बोनस सेयर र ०।७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गररी कुल १५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । लाभांश वितरणको प्रस्...