काठमाडौं । नियामक निकायको काम भनेको बीमित र बीमक दुवैको समस्या समाधान गर्ने हो तर अहिले नेपाल बीमा प्राधिकरणमा गत आर्थिक बर्ष २०८०–८१ मा बीमा सम्बन्धी २४४ वटा उजुरी परेको देखिएको छ । बीमा सेवामा चित्त नबुझेपछि बीमितहरुले बिभिन्न बीमा कम्पनीविरुद्ध प्राधिकरणमा सो बराबरको उजुरी दर्ता गराएका हुन् । प्राधिकरणबाट प्राप्त गत आवको तथ्यांकले यस्तो देखाएको हो । यो संख्या अघिल्लो आवको तुलनामा ५७ प्रतिशतले ब...
काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणको तत्कालिन नेतृत्वको अदूरदर्शी निर्णयका कारण समग्र बीमा व्यवसायमाथि प्रश्न उठाएको कोरोना बीमाको भुक्तानी अझै हुन सकेको छैन । सर्वोच्च अदालतले कोरोना बीमाको दायीत्व वापतको रकम हालसम्म पनि नव्यहोरेकोमा सोमबार सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले कोरोना बीमाको दायित्व नव्यहोरेको भन्दै सरकारविरुद्ध आइतब...
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज÷जरिवानामा छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको हो । कम्पनीले व्यतित बीमालेखहरु आज भदौ २४ गतेदेखि भदौ ३१ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्...