काठमाडौं । अर्थतन्त्र विस्तारै जयमा फर्किने क्रममा छ । आर्थिक क्षेत्र चलायमान हुने आशा पलाएका बेला बैक तथा वित्तीय क्षेत्रको अवस्था भने सकारात्मक नै रहेको छ । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले गएको साउन महिनामा मात्रै सवा ४ अर्ब बढीको बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामै नेपालमा संचालित १४ निर्जीवन बीमा र ४ लघु न...
काठमाडौं। अमेरिकामा नेपाली युवती मुना पाण्डेलाई गोली हानेर हत्या गरेको आरोपमा पक्राउ परेका बबिसिंह शाहलाई अदालतले जमानत दिन अस्वीकार गरेको छ। शाहलाई सेप्टेम्बर ३ मा अदालतमा प्रस्तुत गरिएको थियो। अदालतले शाहविरुद्ध हत्याको यथेष्ट प्रमाण रहेको भन्दै जमानत दिन अस्वीकार गरेको अमेरिकामा नेपाली पत्रकारहरुले संचालन गरेको पोर्टल नेप्योर्कले उल्लेख गरेको छ। अदालतमा पेश गरिएको विवरणमा शाह भारतीय मूलको रहेको...
काठमाण्डौ । सुपरमाई हाईड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०८०–८१ को खुद मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत (नगद लाभांश) कर प्रयोजनसहित गरी कुल १२.६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगबाट ...