ईन्स्योरेन्स फाईनान्सियल लिडर्सलाई सम्मान तथा रिफ्रेसमेन्ट तालिम सम्पन्न
beemaadmin
२०८१ भाद्र ८, शनिबार
काठमाडौं । आईएमईलाईफ ईन्स्योरेन्सको दमक शाखामा स्थापना कालदेखि कार्यरत सिनीयर एजेन्सि मेनेजर हेमकला न्यौपानेले आफू र आफ्नो टिम अन्तर्गत रहेर काम गरिरहनुभएका सिनियर एजेन्सि, मेनेजर एजेन्सि मेनेजरहरुलाई सम्मान, स्किम वितरण प्रीमियम क्लव, एमडीआरती, धौलागिरी, मनास्लु, राईजिङ स्टार क्लव पुग्नुभएका टिमहरुलाई सम्मान गरेको हो।
टिम ब्यवसायमा, अभिकर्ता जोड्ने र ब्यक्तिगत कोडमा उत्कृष्ट ब्यवसाय गर्ने ति...