काठमाण्डौ । अर्थतन्त्रमा सबैतिर असर देखिए पनि बैंक तथा वित्तीय क्षेत्रमा भने त्यति ठूलो असर देखिएको छैन । केहीलाई छाडेर बैंक तथा वित्तीय संस्थाहरु नाफामै गएका छन् । अर्थतन्त्र कमजोर रहेका बेला पनि बीमा कम्पनीहरुको व्यापार भने राम्रै रहेको छ । बीमा कम्पनीहरुले आफ्ना कर्मचारीको सेवा सुविधाका लागि साढे ११ अर्ब रुपैयाँ छुट्याएका छन् । १४ जीवन र १४ निर्जीवन गरी कुल २८ बीमा कम्पनीले गत आर्थिक वर्षका लाग...
काठमाडौं । सानिमा बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख १५ हजार ३८० कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त संस्थाप सेयरको मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले सो मूल्य वा सो भन्दा बढी कायम गरी बोलपत्र पेस गर्नुपर्नेछ । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ । यदि उक्त समयमा आवे...
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको सञ्चालक समिति सदस्यमा कपिलदेव ओलीको पदावधि सोमबारबाट सकिएको छ । दुई कार्यकाल बीमा प्राधिकरणको सञ्चालक समितिको सदस्यको भूमिका निर्वाह गरेका ओलीको दोस्रो कार्यकालअन्तर्गतको अन्तिम दिन सोमबार सञ्चालक समितिको बैठक राखेर बिदाइ गरिएको हो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा विज्ञ सदस्य ओलीलाई दोसल्ला ओढाइइ सम्मान गर्नु...