काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीको हेटौडा शाखाले दुर्घटना बीमा बापतको दाबी रकम भुक्तानी दिएको छ । उक्त दाबी बापतको रकम हेटौंडा उप महानगरपालिका वडा नम्बर ४ स्थित मकवानपुर बचत तथा ऋण सहकारी संस्थाको आफ्नै भवनमा एउटा कार्यक्रम गरी शेयर सदस्यकी श्रीमती लक्ष्मी सापकोटालाई दिइएको हो । उनको श्रीमानको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको कारण कम्पनीले दाबी बापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीका हेटौंडा...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवनको कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहज्यूबाट वास्तु पुजा सम्पन्न भएको छ । वास्तु पुजामा कम्पनीका संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीहरु सहित बरिष्ठ अभिकर्ताहरुको सहभागिता रहेको थियो । सो समारो...
काठमाडौं । गत आर्थिक बर्ष २०८०–८१ मा ठूला निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ४३ करोड १३ लाख चार हजार रुपियाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा १४ वटा ठुला निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्, उनीहरुले बुधबारसम्म सार्वजनिक गरेको गत आवको वित्तिय विवरणले यस्तो देखाएको हो । उनीहरुको यो नाफा अघिल्लो आव २०७९–८० को तुलनामा ५२.८१ प्रतिशतले बढी हो । अघिल्लो आव २०७९–८० मा १४ निर्जीवन बीमा कम्पनीको खुद नाफा चार...