काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको रिपोर्ट अनुसार सबै बाणिज्य बैंकहरुलाई नाफामा उछिनेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०।२३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा ...
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६...
काठमडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बेनी शाखाले सडक दुर्घटनामा ज्यान गुमाएका एक बीमितको परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ। म्याग्दीको बेनी नगरपालिका वडा नं १० का छविलाल पुनको सडक दुर्घटनामा मृत्यु भएपछि उनकी श्रीमती डालमायाँ पुनलाई बुधबार एक कार्यक्रम आयोजना गरी १० लाख ८७ हजार ६३ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । पर्यटकीयस्थल टोड्केबाट वाखेत फर्किदै गरेको अवस्थामा दुर्घटनामा ज्यान...