काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स धौलागिरी एरिया अन्तर्गत बेनी शाखाबाट मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) २०२५ को लागि दिइएको लक्ष्य दुई जनाले हासिल गर्न सफल भएका छन् । उनीहरुले सो लक्ष्य ६ महिनामै पूरा गरेका हुन् । एमडीआरटीको लक्ष्य हासिल गर्नेमा म्याग्दीकी बिना खड्का र सञ्जु बरुवाल हुन् । उनीहरुले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले दिएको प्रथम बीमा शुल्क ४७...
काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु बचत खाता अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो । सानिमा बैंकका हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका मार्केटिङ अधिकृत अन्जन कर्मचार्यले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेक...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । डेडिकेटेड तथा ट्रंक लाइनसँग सम्बन्धित उद्योगीहरूसँगको भेटवार्तामा आज प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उक्त भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले उद्योगको लाइन काटेर समस्या समाधान नहुने भएकाले चाडै नै यो विवादको अन्त्य गर्नतर्फ अग्रसर हुने बताए । डेडिकेटेड र ...