काठमाण्डौ । आज सुनको हालसम्मकै उच्च कायम भएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाल सुनको मूल्य १ लाख ४६ हजार ७ सय रुपैयाँमा...
काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स र वेदान्त पब्लिकेसन प्रा. लि बीच लघु जीवन बीमा सम्झौता सम्पन्न भएको छ । वेदान्त पब्लिकेसनका तर्फबाट प्रबन्ध निर्देशक जीवन श्रेष्ठज्यु तथा लिवर्टी माइक्रोका तर्फबाट प्रमुख बजार अधिकृत अशोक कुँवरज्युले सम्झौता गरेका छन् । बीमा सम्झौतामा दुर्घटना उपचार खर्च बापत वार्षिक २० हजार प्रति व्यक्ति तथा मृत्यु भएमा बीमांक रकम बराबरको लाभ लिन सकिने छ । व्यवस्थाप...
काठमाडौं । ट्रंकलाइनको विवादित महशुलको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरणले पुनः उद्योगहरुका लाइन काट्न थालेपछि सम्वन्धित सबै बाँकी उद्योगीहरुले पनि आफै उद्योगको लाइन काटेर विरोध सुरु गरेका छन् । प्राधिकरणले टीओडी मिटरको डाटाबिना २०७२ माघ देखि २०७५ वैशाखसम्मको प्रिमियम महशुल तिर्न दबाब दिँदै पाँच वटा ठूला उद्योगमा लाइन काटेपछि उद्योगीहरुले पनि प्राधिकरणविरुद्ध रचनात्मक विरोध सुरु गरेका हुन् । पू...