काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धादिङ शाखा कार्यालयले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं ५ मा बसोबास गर्ने स्व विष्णु बहादुर श्रीमलको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरिएको हो । स्व विष्णुको नीलकण्ठ नगरपालिका ५ पाल्पाली टोल दाउन्ने खोला नजिक आइचर ट्रक दुर्घटनामा परी उपचारको क्रममा यही वैशाख ४ गते असामयिक निधन भएको थियो । सोही...
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि भएको यसअघिको अन्तरवार्तामा अनुपस्थित भएकाहरुलाई पुनः मौका दिइए पनि पुनः तीन उम्मेदरवार अन्तर्वार्तामा अनुपस्थित भएका छन् । बुधबार पुनः व्यवसायिक कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि गत आइतबार नियोजितरुपमा अनुपस्थित भएका तीन जना उम्मेदवारहरु नवराज अधिकारी, चिरञ्जीवी चापागाइँ र कृष्णबहादुर कार्कीलाई उपस्थित हुन अर्थ मन्त्रालयको संस्थान समन्वय ...
काठमाडौं । सरकारले गरेको प्रतिबद्धता अनुसार कृषि तथा पशुपंक्षी बीमाको अनुदानको बक्यौता भुक्तानी नहुँदा फेरि समस्या निम्तिएकोछ । कृषि तथा पशुपंक्षी मन्त्रालयले गत जेठ १७ गते बीमा कम्पनीहरुलाई तत्काल ९७ करोड रुपियाँ दिने प्रतिवद्धता गरेको थियो । त्यसपछि निर्जीवन बीमा कम्पनीहरुले रोकिएको कृषि तथा पशुपंक्षी बीमाको कारोबार पनि सुचारु गरेका थिए । तर, मन्त्रालयले प्रतिवद्धता गरेको तीन साता बितिसक्दा पनि ...