काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको समय सीमा सकिनै लाग्दा हकप्रद निष्कासनको तयारीमा रहेका १० बीमा कम्पनीमध्ये अझै ६ वटा बीमकले धितोपत्र बोर्डसँग अनुमति माग्न बाँकी नै छ । बीमा प्राधिकरणले चालु आर्थिक वर्षको अन्त्यसम्म चुक्तापूँजी पुर्याउन निर्देशन दिएपछि बीमा कम्पनीहरु पूँजी वृद्धि गर्न लागिपरेका छन् । हालसम्म लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), प्रभु महालक्ष्मी लाइफ, नेको इन्स्...
काठमाडौं । बीमा व्यवसायलाई अझ विश्वासिलो बनाउन नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्र स्थापना गर्ने भएको छ । बीमा दाबीसम्बन्धी ठगी नियन्त्रण र विवाद समाधानका लागि नियामक निकायले यस्तो निर्णय लिएको हो । दोस्रो रणनीतिक योजना सन् २०२३–२०२७ ले उद्योगले अपनाएको दाबी भुक्तानी खास प्रभावकारी नभएको पहिचान गर्दै दाबी भुक्तानी प्रक्रियालाई छरितो बनाउने रणनीति नियामक निकायले लिएको हो। रणनीतिक योजनाको रणनी...
काठमाडौं । अग्रणी निर्जिवन बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कृषि तथा पशुपन्छी तालिम सम्पन्न भएको छ । जुम्लाको खलंगामा कम्पनीको कर्णाली प्रदेश कार्यालयको आयोजना र जुम्ला शाखाको सहजिकरणमा उक्त तालिम सम्पन्न भएको हो । यही जेष्ठ ९ गतेदेखि ११ गते सम्म खलंगाको होटल दौतरीमा संचालन भएको तालिममा बीमाका प्रकार, जोखिम जोखिमका प्रकार, विमाका सिद्धान्तहरु, कृषि पशुपन्छी निर्देशिका बीमा गर्ने तरिका, ...