काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा आज जेठ ०४ गते शुक्रवार सम्पन्न भएको छ । उक्त सभा नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग भृकुटीमण्डप काठमाडौंमा सम्पन्न भएको हो । उक्त विशेष साधारण सभाले कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु १,६४,४२,४१,९४० (अक्षरुपी एक अर्व चौसट्ठी करोड बयालिस लाख एकचालिस हजार नौ सय चालिस) ४० प...
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको असामयिक निधनपछि आश्रित परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले स्व. झवराज अधिकारीको परिवार राधा पौडेललाई एक शोक कार्यक्रम गरी १९ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त चेक बराबरको रकम कम्पनीका उप प्रदेश प्रमुख गणेश धमलाले हस्तान्तरण गरे । बगर शाखा कार्यालयका शाखा प्रबन्धक श्याम प्रसाद तिमिल्सेनाले स्व. अ...
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको वैशाख १८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार आज उक्त सभा भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डमा बिहान ११ बजे आयोजना हुन लागेको हो ।
उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात १० सेयरबापत...