यस्ता सुविधासहित आयो एशियन लाइफको बीमा श्री सावधिक जीवन बीमा योजना
beemaadmin
२०८१ बैशाख १८, मंगलवार
काठमाडौं । नयाँ नयाँ बीमा योजना बजारमा ल्याएर आफूलाई स्थापित गर्न सफल एशियन लाइफ इन्स्योरेन्सले सस्तो मूल्यमा बीमितलाई जोखिम रक्षावरणसँगै बचतको प्रत्याभूति दिने गरी सावधिक जीवन बीमा योजना ‘बीमा श्री’ प्रचलनमा ल्याएको छ । यस कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, संचालक अच्युत राज सापकोटा, संचालक शिला राजभण्डारी, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत हो...