काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सूर्य ज्योति लाइफ इन्स्योरेन्स स्थापनाको १६ वसन्त पार गरी १७औं वर्षमा प्रवेश गरेको छ। २०६४ बैशाख ११ गतेदेखि जीवन बीमा व्यवसाय शुरु गरेको साबिक सूर्य लाइफ इन्स्योरेन्स अहिले ज्योति लाइफ इन्स्योरेन्सलाई गाभिएर सूर्य ज्योति लाइफ इन्स्योरेन्समा रुपान्तर भएको हो । वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै सञ्चालक समिति अध्यक्ष केशव प्रसाद भट्टराई र प्रमुख कार्य...
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ५४ लाख रुपैयाँ ऋणात्मक रहेको थियो। खुद ब्याज आम्दानी बढेसँगै केही मात्रामा खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा धनात्मक हुन पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६७.११ प्रतिशत बढेको छ भने अ...
काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारणसभाको मिति तय गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित आर्थिक वर्ष २०७७–७८ र आर्थिक वर्ष २०७८–७९ को साधारण सभा बोलाएको हो। कम्पनीले बैशाख ३१ गते, सोमबार, नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा साधारण सभा बोलाएको हो। सो सभा बिहान ८ बजे शुरु हुनेछ। सभाले दुई आर्थिक वर्षको लागि हाल काय...