काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सूर्याज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमा १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश छ । कुल १ अर्ब ५९ करोड रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरिएको कम्पनीद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ । यो लाभ...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो ब्राण्ड एम्बेसडरमा वरिष्ठ कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ । कलाकारिता क्षेत्रमा लामो समय बिताइ छुट्टै पहिचान बनाइसकेका गजुरेललाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ब्राण्ड एम्बेसडरको रुपमा सम्झौता गरेको हो । मंगलबार एक कार्यक्रम आयोजना गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । ...
काठमाडौं । सर्वोत्तम सिमेन्टले साधारण सभा बोलाएको छ। कम्पनीले बैशाख १२ गते पाँचौ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । कम्पनीको चैत २० गते, ४ बजे बसेको २१० औं सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । नगद लाभांश वितरणको प्रस्ताव सहित वार्षिक साधारण सभा आह्वान गरेको हो । उक्त सभाले शेयरधनीलाई कुल १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गर्ने निर्णय गर्नेछ । साधारण सभा २०८१ वैशा...