काठमाडौं । अग्रणी निर्जिवन बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने चैत १२ गते सोमबार अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत १३ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। इन्स्योर...
ललितपुर। होलीका क्रममा हुनसक्ने अराजकता रोक्न सुरक्षा निकायले जतिसुकै सजगता अपनाए पनि ललितपुर महानगरपालिका २६ ढोलाहिटीमा गए राति दुईजनाको हत्या भएको छ। राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए। राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो। तत्कालै घटनास्थलमा खटिएर केही व्यक...
काठमाण्डौ । मुलुकले अंगिकार गरेका नीति नियमलाई चुनोती दिने काम जसले गरे पनि कानुनले त्यसलाई कुनै दिन साइजमा ल्याउने काम गर्छ । विश्वभरका सरकारका लागि मदिरा राजश्वको एउटा गतिलो माध्यम हो । मदिरामाथि कर बढोस् वा घटोस् यसले पिउनेहरुलाई खासै प्रभाव पार्देन । भारतका राज्य सरकारले आफ्नो तरिकाले मदिरामाथि कर लगाउने गर्छन । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले राजश्व बढाउनका लागि नयाँ अन्तःशुल्कको नी...