यी हुन् नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ आकांक्षी
beemaadmin
२०८० चैत्र १, बिहीबार
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्ने प्रक्रिया अनुरुप १९ जनाको आवेन परेको छ। यसरी आवेदन दिनेमा चिरञ्जीवी चापागाईँ, डा रघुराज काफ्ले, कृष्णराज पोखरेल, सन्तोष नारायण श्रेष्ठ, डा. बीमल कुमार तिवारी, डा नवराज अधिकारी, डा गोपाल प्रसाद भट्ट, नीरज गिरी, डा केशव प्रसाद श्रेष्ठ, कृष्ण बहादुर अधिकारी, कृष्ण बहादुर कार्की, मुक्तिनाथ श्रेष्ठ, प्रबिन पन्दाक, सूर...