शेयर बजारले गर्यो अर्थमन्त्रीको स्वागत
beemaadmin
२०८० फाल्गुन २४, बिहीबार
काठमाडां । अर्थ मन्त्रालयको नेतृत्व माओवादीका उपमहासचिव वर्षमान पुनले गरेपछि शेयर बजारले स्वागत गरेको छ । राजनीतिक अन्यौलताका बीच उतारचढाव भइरहेको नेप्से, अर्थमन्त्रीको नियुक्तिसँगै सम्हालिएको हो। बिहीबार नेप्से परिसूचक १३.५१ अंक बढेर २०३०.५५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.९० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६४ अंक बढेको छ। नेप्से बढेपन...