१२ निर्जीवन बीमा कम्पनीमध्ये ११ को लाभांश घोषणा
beemaadmin
२०८० फाल्गुन २३, बुधबार
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १२ निर्जीवन बीमा कम्पनीमध्ये ११ वटाले आफ्ना शेयरधनीहरुलाई दिने लाभांश घोषाा गरिसकेका छन् भन् एउटा मात्रै कम्पनीले घोषणा गर्न बाँकी रहेको छ । अहिलेसम्म नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, हिमाल एभरेष्ट इन्स्योरेन्स, आइजीआई प्रु्डेन्सियल इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सले साधारण सभा सम्पन्न गरिसकेका छन् भने शिखर इन्स्योरेन्स चैत्र ९...