सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँड
beemaadmin
२०८० फाल्गुन २१, सोमबार
काठमाडौं । सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि जारी गरेको आईपीओ फागुन २५ गते, शुक्रबार बाँडफाँट हुने भएको छ। कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो शेयरमा कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले जानकारी दिएको छ। मागभन्दा बढी आवेदन प...