यस्तो छ सूर्यज्योति लाइफको नयाँ बोनस दर
beemaadmin
२०८० फाल्गुन २१, सोमबार
काठमाण्डौ । जीवन बीमा बजारमा आफूलाई स्थापित गर्न सफल सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९÷८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम २० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ। कम्पनीले सावधिक जीवन बीमा योजना अन्तर्गत ९ वर्षे अवधिका लागि ४३ रुपैयाँ,१० देखि १४ वर्ष...