रिडी पावरको हकप्रद शेयरमा आवेदन खुल्यो
beemaadmin
२०८० फाल्गुन १८, शुक्रबार
काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद सेयरको बिक्रीको आवेदन आजदेखि खुल्ला गरेको छ । हाल कायम चुक्तापूँजी १ अर्ब ५४ करोड ४९ लाख १ हजार २०० रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद निष्कासन गरेको हो । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडी...