भारतबाट नेपालमा डिजिटल क्युआर सेवा सुरु
beemaadmin
२०८० फाल्गुन १७, बिहीबार
काठमाडौँ । वित्तीय क्षेत्रमा भित्रिएको प्रविधिले आर्थिक क्षेत्रलाई निकै सहज बनाएको छ । नेपाल–भारतबिच आजदेखि अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु भएको छ । यससँगै नेपालमा आउने भारतीय नागरिकले क्युआर मार्फत भुक्तानी गर्न सकिने भएको छ । अब भारतबाट नेपाल आउने सेवाग्राहीले नेपालमा फोन पे मार्फत क्युआर गर्न सक्नेछन् । यसका लागि भारतीय नागरिकले भारतका बैंकमा खाता हुनुपर्नेछ । सोअनुसार भारतीय बैंकक...