आज पनि उकालो लाग्यो नेप्से
beemaadmin
२०८० फाल्गुन १५, मंगलवार
काठमाडौं । आज पनि नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार टेवा क्षेत्रबाट बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक ९.३४ अंक बढेर २००१.६४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.११ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक बढेको छ। नेप्से बढेपनि यस दिन भोल्यूम भने कमजोर नै रहे...