क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा
beemaadmin
२०८० फाल्गुन १४, सोमबार
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले चैत ५ गते, सोमबार शुभ होटल प्रा।लि।, चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा प्रथम वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले आईपीओ निष्काशनका साथै सोसम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न ...