चैतदेखि अझै घट्छ ब्याजदर
beemaadmin
२०८० फाल्गुन १०, बिहीबार
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि जारी गरिएको एकीकृत निर्देशन २०८० मा संशोधन–परिमार्जन–थप गरेको छ ।
केन्द्रीय बैंकले क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गरेको हो । राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेप ९बोलकबोलसमेत० मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा ...