सूर्यज्योति लाइफको एमडिआरटी मिट सम्पन्न
beemaadmin
२०८० फाल्गुन ९, बुधबार
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडिआरटी मिट २०२४ सम्पन्न भएको छ । कार्यक्रम धुलिखेल स्थित आगन्तुक रिजोर्टमा सम्पन्न गरेको हो । उक्त कार्यक्रममा एमडिआरटी २०२४ का लागि मनोनित सम्पुर्ण एमडिआरटीहरुलाई सम्मान गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत, कम्पनीका उच्च पदाधिकारीहरु, प्रदेश प्रमुखहरु, क्षेत्रीय प्रबन्धकहरुका सथै कम्पनीका ब्राण्ड एम्बेसेड...