फागुन २० मा हिमालयन रि–इन्स्योरेन्सको साधारणसभा, के के छन् एजेन्डा ?
beemaadmin
२०८० फाल्गुन ९, बुधबार
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सले बोनस शेयर प्रस्ताव पारित गर्न वार्षिक फागुन २० गते साधारणसभा बोलाएको छ । सभामा कम्पनीले गत आर्थिक वर्ष २०७९–०८० को नाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । त्यसैगरी, गत आवको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ भने चालू आवका लागि लेखा...