बीमा सर्भेयर संघको अध्यक्षमा फेरि ढकाल
beemaadmin
२०८० फाल्गुन ८, मंगलवार
काठमाडौं । बीमा सर्भेयर संघ, नेपाल (निसा) को १५औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाटअध्यक्षमा मोहन पुरुष ढकाल पुन:निर्वाचित भएका छन् । साधारणसभाले नौ सदस्यीय कार्यसमितिको नेतृत्व गर्दै आगामी दुई वर्षका लागि ढकाललाई अध्यक्षमा पुन:निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा घनश्याम लेखक, महासचिवमा विकास महर्जन, सचिवमा प्रवेश पौडेल र कोषाध्यक्षमा भानु कँडेल निर्वाचित भएका छन् । यसैगरी सं...