सेवोनले नेतृत्व नपाउँदा २७ अर्बको आईपीओ रोकियो
beemaadmin
२०८० फाल्गुन ५, शनिबार
काठमाडौं । नियामक नियका धितोपत्र बोर्ड नेतृत्वबिहीन बन्दा विभिन्न ३४ वटा कम्पनी आईपीओ निष्काशन पाइपलाइनमा अड्किएका छन् । नेपाल धितोपत्र बोर्डको फागुन ३ गते विहीबारसम्मको तथ्याङ्क अनुसार ती कम्पनीहरुले २७ अर्ब ५२ करोड ८ लाख ६२ हजार २ सय ३३ रुपियाँ बराबरको १६ करोड ६१ लख ९८ हजार २ सय ९७ कित्ता आईपीओ निष्काशनका लागि आवेदन दिएका छन् । डिस मिडिया नेटवर्क, याम्बालिङ हाइड्रो, एपेक्से हस्पिटालिटी, एसवाई प्...