नेपाल बैंकको साधारण सभा सम्पन्न
beemaadmin
२०८० माघ १, सोमबार
काठमाडौँ । नेपाल बैंक लिमिटेडको ६४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार सञ्चालक समितिका अध्यक्ष डा। चन्द्रबहादुर अधिकारीको अध्यक्षतामा बैंकको साधारण सभा सम्पन्न भएको हो । उक्त सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९–८० को नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधि...