काठमाडौं । सरकारले बीमासम्बन्धी केही कसुरका मुद्दा कारबाही र किनारा हेर्ने जिम्मेवारी जिल्ला अदालतलाई दिने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बीमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने निर्णय गरेको हो। उक्त दफामा इजाजतपत्र नलिई हुने बीमा व्यवसाय, इजाजतपत्र नलिई हुने बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको रुपमा गरिने काम, कुनै ...
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले फेरि एकपटक बलियो उछाल लिएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य प्रतिऔंस ५,२३१ अमेरिकी डलर नजिक पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा करिब १२४ डलर (२.४४ प्रतिशत) ले वृद्धि हो । छोटो अवधिमै देखिएको यो तीव्र वृद्धिले सुन फेरि सुरक्षित लगानीको प्रमुख गन्तव्य बन्दै गएको संकेत गरेको छ। बजार तथ्यांकअनुसार एकै दिनमा उल्लेख्य उकालो लागेको सुनको मूल्य पछिल्लो ६ ...
काठमाडौं । अग्रणी जीवन बीमक एशियन लाइफ इन्स्योरेन्सको अठारौं वार्षिक साधारण सभा बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा सम्पन्न भएको छ । साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आव २०८१–०८२ को वार्षिक प्रतिवेदन साधारण सभाले अनुमोदन गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८१–०८२ सम्मको संचित नाफाबाट यस कम्पनीको चुक्ता पूँजीको १०.५२६३ प्रतिशत (५ प्रतिशत बोनश शेयर समेत)...